Are you prepared to experience the adventure of on-line casino […]
पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले
कठिनका साथ जित निकालेका छन्।
इलाम क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट उम्मेदवार
भएका उनी कांग्रेसका उम्मेदवार डम्बरबहादुर
खड्काभन्दा ११४ मत मात्रै बढी ल्याएर निर्वाचित
भएका हुन्।
निर्वाचन आयोगका अनुसार नेम्वाङले ३० हजार २०
मत पाए भने खड्काले २९ हजार ९०६ मत प्राप्त
गरे।
उनी २०५६ सालदेखि निरन्तर त्यहीँ क्षेत्रबाट
निर्वाचित हुँदै आएका छन् । नेम्वाङ दुवै
संविधानसभामा अध्यक्षसमेत थिए।