सल्यान, ३ माघ । सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा […]
ब्राइट रोज ल्याण्ड बोर्डिङ स्कुल बा. न. पा २ बागचौरको १७ औं बार्षिक उत्सव कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
बिधालय का प्रबन्धक झक्कु प्रशाद शर्मा काे अध्यक्षता सुरु भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख जनकराज गौतम, बिशिस्ट अतिथि उपप्रमुख सुम्निमा डि सी.(वली), जिल्ला प्याब्सन सल्यान का सचिव खिमराज डि.सि बा न पा २ का वडा अध्यक्ष एवं नेपाली कांग्रेस नगर सभापति दिपेस डि. स, ने क पा एमाले कर्णाली प्रदेश कमिटि सदस्य घनश्याम शर्मा , माओवादी केन्द्र कर्णालि प्रदेश कमिटि सदस्य तथा बागचौर बजार ब्यबस्थापन समिति अध्यक्ष हरिलाल डि सि, बागचौर शिक्षा तथा खेल कुद शाखा प्रमुख चित्रा बस्नेत, पास नेपाल कर्णाली प्रदेश का अध्यक्ष तथा बागचाैर खानेपानी समिति अध्यक्ष ज्ञनेश्वर के सी,जनकल्याण नमुना मा वि का प्रधानाध्यापक डा. पुर्ण बहादुर भण्डारी , त्रिवेणी आ.बि.प्रधानाध्यापक लाेक बहादुर बस्नेत , शारदा भ्याली बाेर्डिङ स्कुल का िप्रन्सिपल डम्बर बहादुर डाँगि, प्राथमिक स्वास्थ केन्द्र थारमारे का प्रमुख प्रमार्थ पौडेल , जनकल्याण क्याम्पस स्व.वि.यु अध्यक्ष एकराज वलि,नेपाल बैंक लिमिटेड बागचाैर का प्रबन्धक लक्ष्मण थापा, ईलाका प्रसासन कार्यालय का कम्प्युटर अपरेटर गणेश भण्डारी नेपाल निबृतिभरण कर्मचारी परिषद कर्णाली प्रदेश सचिव रेशम भण्डारी ,बागचौर पोलि किल्निककि संचालिका शारदा वलि,लगाएत सम्पुर्ण अभिभावक को उपस्थिती रहेको थियो । बिधालय का नेपालि शिक्षक कमल शर्मा काे स्वागत मन्तब्य बाट सुर भएकाे कार्यक्रमा प्रिन्सिपल इन्द्र बहादुर भण्डारी ले बिधालय काे शैक्षिक अवस्था बारेमा बताउनु भएकाे थियाे भने कार्यक्रम काे संचालन शिक्षिका कमला बस्नेत ले गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रम मा बिधालय मा बिभिन्न संस्कृतिक कार्यक्रम , शैक्षिक सत्र २०८० मा उत्कृष्ट शिक्षक बिधालय काे सह प्रधानाध्यापक रिता न्याैपाने गाैतम लाई सम्मान गरिएकाे थियाे । साथै बर्ष भरिमा गरिएका २०० भन्दा बढि अतिरिक्त क्रियाकलाप हरुकाे पुरस्कार तथा प्रमाणपत्र वितरण समेत गरिएकाे थियाे ।