भोटेकोशी बाढी प्रभावितहरूले अझै राज्यबाट राहत नपाएको गुनासो गरेका छन् […]
गुरास अनलाइन
१ जेठ, सल्यान।सल्यानकाे दार्मा गाउँपालिकामा मत गणना स्थगित भएकाे छ ।
वडा नम्बर १ र २ काे गणनमा गडबढ भएकाे भन्दै नेपाली कांग्रेसले विराेध जनाएपछि मत गणना स्थगित भएकाे छ ।
मत गणना स्थल बाहिर कांग्रेसले नाराबाजी गरेकाे छ भने पुनः मत गणना गर्न माग गरेकाे छ । अहिले सर्वदलीय बैठककाे तयारी छ ।
यसैक्रमा नाराबाजीकाे तस्बिर र भिडियाे खिचिरहेका पत्रकार प्रकाश शर्मामाथी हातपात भएकाे बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
कालिमाटी र त्रिवेणिमा बजार अनुगमन: अखाद्य वस्तु तथा म्याद गुज्रेका औषधि बराम
शंकर केसी, सल्यान, २८ असोज । सल्यानका विभिन्न बजारमा चाडपर्वलाइ […]
जिल्ला अस्पतामा एक्स–रे सेवा ठप्प, अन्य उपकरणमा पनि समस्या
शंकर केसी सल्यान, २८ असोज जिल्ला अस्पताल सल्यानमा एक्सरे मेसिनमा […]
स्क्रब टाइफस: परीक्षण र उपचारसँगै सचेतना, संक्रमित संख्या ७६५
सल्यान, २७ असोज । सल्यानमा मंगलबार थप १३ जनामा संक्रमण […]
भर्खरै प्रकाशित
