काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
१७ – मंसिर ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गरेकाे परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आज बिहान बोर्डकाे बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार कक्षा १२ काे नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताइएकाे छ।
रिजल्ट सिष्टममा अपलोड हुँदै गरेकाे र केही समयमा पछि मात्र हेर्न मिल्ने राष्ट्रिय परीक्षा बोर्डले बताइएकाे छ ।
भौतिक रूपमा विद्यार्थी उपस्थित भएर परीक्षा सञ्चालन भएकाे र परीक्षामा तीन लाख ८५ हजार विद्यार्थी सहभागी भएका थिए।
