भोटेकोशी बाढी प्रभावितहरूले अझै राज्यबाट राहत नपाएको गुनासो गरेका छन् […]
गुरास अनलाइन
१७,साउन |
सत्तारुढ नेकपा माओवादी केन्द्रले यही साउन ३० गतेभित्र देशभरका सबै वडा कमिटीलाई पूर्णता दिन निर्देशन दिएको छ ।
माओवादी केन्द्रको स्थायी समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ६ हजार ७४३ वटै वडामा वडा कमिटी गठन गर्न निर्देशन दिएको हो ।
बैठकले देशभरका सबै वडामा कमिटी गठन गरी पार्टीलाई गति दिन निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
कालिमाटी र त्रिवेणिमा बजार अनुगमन: अखाद्य वस्तु तथा म्याद गुज्रेका औषधि बराम
शंकर केसी, सल्यान, २८ असोज । सल्यानका विभिन्न बजारमा चाडपर्वलाइ […]
जिल्ला अस्पतामा एक्स–रे सेवा ठप्प, अन्य उपकरणमा पनि समस्या
शंकर केसी सल्यान, २८ असोज जिल्ला अस्पताल सल्यानमा एक्सरे मेसिनमा […]
स्क्रब टाइफस: परीक्षण र उपचारसँगै सचेतना, संक्रमित संख्या ७६५
सल्यान, २७ असोज । सल्यानमा मंगलबार थप १३ जनामा संक्रमण […]
भर्खरै प्रकाशित
