बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
गुरास अनलाइन
जेष्ठ ,१०|नेकपा एमालेबाट निष्काशित भएका नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीको कारबाहीले आफूहरुको रौं पनि नहल्लीने प्रतिक्रिया दिएका छन् ।
सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित भएका नेता खनालले प्रधानमन्त्री ओली कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताएका छन् ।
‘कम्युनिष्ट आन्दोलनका गद्धारले हामीमाथि गरेको कारबाहीले रौं पनि हल्लिँदैन’, हामी नयाँ पार्टी खोल्छौं’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
सल्यानका ८३ वटै वडामा एमालेको सशक्त परिचालन, टोलटोलमा चुनावी सरगर्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न
(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
सल्यानबाट प्रतिनिधीसभाका लागि एमालेको तर्फबाट प्रदेश अध्यक्ष गुलावजंग शाह एकल सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह […]
भर्खरै प्रकाशित
