सल्यानको शारदा नगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना […]
धनेश्वर खड्का
जेठ ५, सल्यान । लमजुङ केन्द्र रहेर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।
बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको सल्यानमा पनि धक्का महसुस गरिएको छ ।
लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का सल्यान, दाङ, रूकुम, गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लामा भुकम्पकाे धक्का महसुश गरेका थियाे।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
शिक्षण शैली रूपान्तरणतर्फ बागचौरका संस्थागत विद्यालय: ५ दिने शिक्षक तालिम सुरु
बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
सल्यानका ८३ वटै वडामा एमालेको सशक्त परिचालन, टोलटोलमा चुनावी सरगर्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न
(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
भर्खरै प्रकाशित
