सल्यान, १४ साउन । नयाँ पक्की भवनसँगै सल्यान छत्रेश्वरीको सरस्वती […]
गुरास अनलाइन
नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। समसामयिक परिस्थितिबारे छलफल गर्न अहिले बिहान ९ बजेदेखि बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
‘बैठक भर्खरै सुरु भएबको छ,’ उनले भने, ‘आजको बैठकमा आगामी सरकार निर्माणको विषयमा छलफल हुनेछ।’ बैठकमा संसदमा विश्वासको मत गुमाएपछिको अवस्थाबारे समेत छलफल हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
देशकै प्रमुख बजारहरुमध्ये कपुरकोट तरकारी बजारमा यस्तो छ मंगलबारको मूल्य
शंकर केसी, सल्यान, १२ साउन । देशकै ठूला तरकारी बजारहरु […]
पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा पश्चिम सल्यान
सल्यान, १२ साउन । सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त […]
जयतपानी स्थित सडकको नालिमा मृत फेला परेकी बृद्धाको पहिचान खुल्यो
सल्यान, साउन ११ । सल्यानमा एक बृद्धा मृत अवस्थामा फेला […]
भर्खरै प्रकाशित
