चुनावी अभियानमा जुट्यो एमाले : कपुरकोटमा बैठक र कार्यक्रम सम्पन्न

असोज २७, सल्यान

नेकपा एमाले कपुरकाेट गाउँ कमिटीकाे बैठक तथा चुनावी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सल्यान संघिय प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र वीर राय तथा सल्यान प्रदेश सभा (ख) का उम्मेदवार गुलाव जंग शाहले अाफ्ना प्रतिबद्धता सहित महत्त्वपूर्ण भनाइहरु राख्नु भएको थियाे ।

कार्यक्रममा पार्टी अध्यक्ष गाेविन्द पुन ,उपाध्यक्ष भिम ब सेन लगायत सम्पूर्ण नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रम सञ्चालन गाउँ कमिटी सचिव मित्र कठायतले गर्नु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस