शंकर केसी, सल्यान, २८ असोज । सल्यानका विभिन्न बजारमा चाडपर्वलाइ […]
कृष्ण बिसी पश्चिम सल्यान,
अनेरास्ववियु सल्यानले बिश्व वाताबरण दिवस अबसर पारि कुपिन्डे तालमा सरसफाइ गरेको छ।
नेकपा एमालेकाे भातृ संगठन अनेरास्ववियु सल्यान ले कुपिण्डे तालमा धेरै फाेहर हुदा पनि कसैले चासाे नदिएकाले सरसफाइ गरि बाताबरण लाई स्वच्छ राख्न सानाे सहयाेग गरेकाे जनाएकाे छ ।
अनेरास्ववियु सल्यानका अध्यक्ष राजेश वलिको नेतृत्वमा सुरु भएकाे उक्त कार्यक्रम काे सहजिकरण जिल्ला सहसचिव कृष्ण बिसी ले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
जिल्ला अस्पतामा एक्स–रे सेवा ठप्प, अन्य उपकरणमा पनि समस्या
शंकर केसी सल्यान, २८ असोज जिल्ला अस्पताल सल्यानमा एक्सरे मेसिनमा […]
स्क्रब टाइफस: परीक्षण र उपचारसँगै सचेतना, संक्रमित संख्या ७६५
सल्यान, २७ असोज । सल्यानमा मंगलबार थप १३ जनामा संक्रमण […]
लक्ष्मी बर्देवा र प्रभातपल ठकुरी अभिनित ‘दशैं आयो ‘ सार्वजनिक
काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैँ आइतबारबाट सुरु भैसकेको छ […]
भर्खरै प्रकाशित
