पार्टी भित्र अन्तरघात गर्ने हरुलाई कार्बाहि हुनु पर्छ-कृष्ण बिसी

बैशाख ३० गते सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा ५ पाच दलिय गठबन्धन विरुद्ध नेकपा एमाले एकलै भिडेको कुरा सबै नेपाली आमा बुवा दाजुभाइ तथा दिदिबहिनीहरुमा अवगतै छ, नेकपा एमाले ले गरेको काम बिकास र समृद्धि सहन नसकेर हाम्रो सरकार ढाल्न आफनै पार्टी भित्रका नेताहरुले प्रतिपक्षी दलहरु संग हातेमालो गरेको पनि हामिले बिर्सेका छैनौ,हामीले गरेको बिकास र समृद्धि देख्न नसकेर हाम्रा बिरोधहरु आत्तिएका थिए,कम्युनिस्ट पार्टीलाई एक ढिक्का बनाएर देशमा एउटै कम्युनिस्ट पार्टी स्थापना गर्ने एमाले अध्यक्ष ओलिको चाहाना हुदाहुँदै पनि बाहिर कम्युनिस्टको खोल ओढेर माओवाद र क्रान्तिका नारा दर्शाउने अनि भित्र नाताबाद पद र स्वार्थका लागि मात्र लड्ने माकुने प्रचण्डे जस्ता चरम अबसरवादीहरुका कारण पार्टी बिचैमा बिभाजन हुन पुग्यो, माक्र्सवाद लेनिनवाद जनताको बहुदलीय जनबादको मार्गदर्शकको सिधाान्तलाई समाजमा स्थापित गरेर आफ्ना एजेन्डा जनताको सामु स्थापित गर्दा गर्दै पनि पार्टी भित्रको अन्तरबिरोधका कारण पार्टी बिभाजित हुन पुग्यो, अर्को कारण यो पनि हो!टिकट नपाएकै कारण आफ्न र नातावादका कारण अहिलेको चुनाबमा नेकपा एमाले लाई पार्टी भित्रै बाट अन्तरघात भएको यो घडिमा जिल्ला नेतृत्वतहले त्यस्ता अबसरबादीलाई समयमै कार्बाही नगरे आउने भबिस्यमा पार्टी झन तल्लो स्थरमा गुर्जने देखिन्छ,त्यसैले अब पार्टीको बिधान र नीति बाहिर रहेर पार्टी बिरोध गतिविधि गर्नेहरुलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरि कार्बाही गरिनु पर्ने र नगरे पार्टी थप दुर्घटनामा पर्ने चेतावनी अनेरास्ववियु जिल्ला कमिटी सह सचिव कृष्ण बि सि ले बताएका छन ।

प्रतिक्रिया दिनुहोस