सल्यान, १२ भदौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीको जवाफ दिन कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ ।

कांग्रेस महामन्त्री एवं निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले ओलीको टिप्पणीको जवाफ दिन पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
ओलीले मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘गालीबाहेक केही नभएको’ र ‘पागलहरूको प्रलाप’ भनेर टिप्पणी गरेका थिए ।
