१६०६ मतगणना मा देउवाकाे अग्रता कायमै ,शेखर काे भन्दा १७७ मत बढि

२०७८ मंसिर २८

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

१६०६ मतगणना हुँदा हुदा शेर बहादुर देउवा – ७६८, शेखर कोइराला – ५९१,प्रकाशमान सिहं – १२२, विमलेन्द्र निधि -९२,कल्याण गुरुङ – ४ मत प्राप्त गरेका छन ।

कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस