काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
१०,असोज|लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सल्यानी गायक नेत्र भण्डारीको स्वरमा रहेको गीत माया माकुरीको ले सार्वजनिक भएको छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ ।
नेत्र भण्डारी र समीक्षा अधिकारी को समधुर आवाजमा रहेको यो गीतमा रमेश परियारको निकै मीठा शब्द तथा लयले भरिपुर्ण छ ।
गीतको म्युजिक भिडियोमा एलिसा राई र सुवास थापा मगरको अभिनय ले सुनमा सुगन्ध थपेको छ । म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक शिवान काजि श्रेष्टले गरेका छन भने गीत रिजन नेपालबाट बजारमा आएको हो।
हेर्नुस भिडियो :
