लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
१८,श्रावण ।
गायक नेत्र भण्डारी र ज्योति मगरको स्वरमा रहेको तिज गित “पर्दैन हेर्नलाई ऐना” सार्वजनिक भएको छ ।
महिलाहरूको महान चाड हरितालिका तीज नजिकिदै गर्दा उक्त गीत सार्वजनिक गरिएको हो ।
श्रीकृष्ण बम मल्ल को उक्त गितमा गायक नेत्र भण्डारी र ज्योति मगरको स्वरहेको छ भने गीतलाई गायक भण्डारीले नै संगित दिएका हुन। योगेश काजीको एरेन्ज रहेको गितलाई शंकर बि सी ले निर्देशन गरेका छन।
दुर्गा पौडेलको छायांकन र नबिन घर्ति मगरको सम्पादन हरेको उक्त गितको भिडियोमा शंकर बि सी, ज्योति मगर लगाएतका कलाकारको अभिनय देख्न सकिन्छ ।गितलाई हमाल म्युजिकले बजारमा ल्याएको हो ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस ।