बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
गुरास अनलाइन
१८ साउन |दाङको साततले पुलमा ट्रक दुर्घटना हुँदा अवरुद्ध बनेको सल्यान–रुकुम सडकखण्ड सुचारु बनेको छ।
BR 04 GA 2664 नम्बरको भारतिय ट्रक सोना सिमेन्टको लागि कच्चा पदार्थ ल्याएर आउँदै गर्दा आईतवार राति करिब ११:३० मा साततले पुलमा दुर्घटना भएको थियो ।
उक्त ट्रक सोना सिमेन्टको फ्याक्ट्रीमा जानेबाटो बिराएर सल्यान प्रवेश गर्न लाग्दा दुर्घटना भयको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अहिले क्रेन लगाएर ट्रकलाई हटाईएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
सल्यानका ८३ वटै वडामा एमालेको सशक्त परिचालन, टोलटोलमा चुनावी सरगर्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न
(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
सल्यानबाट प्रतिनिधीसभाका लागि एमालेको तर्फबाट प्रदेश अध्यक्ष गुलावजंग शाह एकल सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह […]
भर्खरै प्रकाशित
