नेपाल नर्सिङ संघको नेतृत्वमा देशभरका नर्सिङ पेशाकर्मीहरूले सुरु गरेको आन्दोलनलाइ […]
गुरास अनलाइन
१७,साउन |
सत्तारुढ नेकपा माओवादी केन्द्रले यही साउन ३० गतेभित्र देशभरका सबै वडा कमिटीलाई पूर्णता दिन निर्देशन दिएको छ ।
माओवादी केन्द्रको स्थायी समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले ६ हजार ७४३ वटै वडामा वडा कमिटी गठन गर्न निर्देशन दिएको हो ।
बैठकले देशभरका सबै वडामा कमिटी गठन गरी पार्टीलाई गति दिन निर्देशन दिएको हो ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
जेन्जीका मागहरू पवित्र थिए, स्वार्थी समुहबाट हाइज्याक गरियो : मुख्यमन्त्री कडेल
सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले भदौ २३ र २४ […]
एमाले सल्यानको पूर्ण बैठकमा विधान संशोधन प्रस्तावमा छलफल
सल्यान, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोश्रो […]
कर्णालीमा भाेलि सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवस- २०८२ काे […]
भर्खरै प्रकाशित
