सल्यान, ८ पुस । करदाता सेवा कार्यालय सल्यानले पाँच महिनाको […]
गुरास अनलाइन
जेष्ठ ,१०|नेकपा एमालेबाट निष्काशित भएका नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीको कारबाहीले आफूहरुको रौं पनि नहल्लीने प्रतिक्रिया दिएका छन् ।
सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशित भएका नेता खनालले प्रधानमन्त्री ओली कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताएका छन् ।
‘कम्युनिष्ट आन्दोलनका गद्धारले हामीमाथि गरेको कारबाहीले रौं पनि हल्लिँदैन’, हामी नयाँ पार्टी खोल्छौं’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार

दमाचौर साना किसान सहकारीको बार्षिक साधारणसभा: तरकारी, फलफुल र पशुपालनमा बढी लगानी
सल्यान, ६ पुस । ग्रामीण क्षेत्रका कृषकहरुलाइ एकजुट गर्दै संचालन […]

बागचौर र त्रिवेणीमा प्रारम्भिक कक्षा पढाइ र पुस्तकालयको जिल्लास्तरिय अनुगमन
सल्यान, २६ मंशिर । जिल्लामा संचालित साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक […]

कक्षाकोठा बालमैत्री, प्रारम्भिक तहका बालबालिकामा पठन सिप र बानीकाे सुधार, साक्षरता कार्यक्रमको पालिका स्तरिय अनुगमन सम्पन्न
सल्यान, २२ मंशिर । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता […]
भर्खरै प्रकाशित