सल्यान, ८ पुस । करदाता सेवा कार्यालय सल्यानले पाँच महिनाको […]
डा . पूर्ण भण्डारी पङ्कज
मान्छेदेखि मान्छे भाग्ने जमाना यो कस्तो भयो ?
चरा कीटभन्दा पनि मृत्यु अति सस्तो भयो ।।
हिजोअस्ति भरोसाथ्यो मान्छेदेखि मान्छेलाई
आज भने कोरोनाले समवेदना खस्तो भयो ।।
सन्त्रासमा बाँचेको छ दुनियाँ यो चारैतिर
कोभिडसँगै भूकम्प नि मान्छेभित्रै पस्तो भयो ।।
समवेदना शून्य जन लिप्त छ भष्ट्राचारमा
निरीह जनता उही अन्धकारमा बस्तो भयो ।।
गिराएर मनोबल आखिर हुने के नै छ र ?
आत्मबल नै हाम्रा लागि हतियारजस्तो भयो ।।
डा . पूर्ण भण्डारी पङ्कज
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
दमाचौर साना किसान सहकारीको बार्षिक साधारणसभा: तरकारी, फलफुल र पशुपालनमा बढी लगानी
सल्यान, ६ पुस । ग्रामीण क्षेत्रका कृषकहरुलाइ एकजुट गर्दै संचालन […]
बागचौर र त्रिवेणीमा प्रारम्भिक कक्षा पढाइ र पुस्तकालयको जिल्लास्तरिय अनुगमन
सल्यान, २६ मंशिर । जिल्लामा संचालित साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक […]
कक्षाकोठा बालमैत्री, प्रारम्भिक तहका बालबालिकामा पठन सिप र बानीकाे सुधार, साक्षरता कार्यक्रमको पालिका स्तरिय अनुगमन सम्पन्न
सल्यान, २२ मंशिर । सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन भएको साक्षरता […]
भर्खरै प्रकाशित
