बिहानै ५.८ म्याग्नेच्युटको भूकम्पकाेे धक्का महसुस

२०७८, जेठ ५

जेठ ५, सल्यान  । लमजुङ केन्द्र रहेर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।

बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको सल्यानमा पनि धक्का महसुस गरिएको छ ।
लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का सल्यान, दाङ, रूकुम, गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लामा भुकम्पकाे धक्का महसुश गरेका थियाे।

प्रतिक्रिया दिनुहोस