एमालेको स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु

३० वैशाख २०७८

नेकपा (एमाले)को स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। समसामयिक परिस्थितिबारे छलफल गर्न अहिले बिहान ९ बजेदेखि बैठक सुरु भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले  जानकारी दिए।

‘बैठक भर्खरै सुरु भएबको छ,’ उनले भने, ‘आजको बैठकमा आगामी सरकार निर्माणको विषयमा  छलफल  हुनेछ।’ बैठकमा संसदमा विश्वासको मत गुमाएपछिको अवस्थाबारे समेत छलफल हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस