सल्यान, असोज २६ । छ दशक लामो दुःख र संघर्षले […]
गुरास अनलाइन
१४ साउन,२०७७
बंगलाचुली गाउँपालिका ५ दाङ मा बुधबार बिहानपख करिव तीन बजेतिर गएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्का का अनुसार पहिरोले सोहि गाउँपालिका ५ बस्ने देवीराम नेपालीको घर पुरिएको हो । पहिरोमा परि मृत्यु हुनेमा २४ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुस्मा हरेकी छन ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
लेखपोखरामा वडाको सुविधायुक्त आफ्नै प्रशासनिक भवन
सल्यान, २६ असोज । सल्यानको छत्रेश्वरी गाउँपालिका, ५ ले आफ्नै […]
राष्ट्रिय युवा संघ सल्यानले १० पालिकामा सम्मेलन गर्ने
सल्यान, असोज २५ । राष्ट्रिय युवा संघ नेपाल, सल्यानले जिल्लाका […]
सल्यानका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना
सल्यान, २४ असोज । चाडपर्वमा यात्रु ठगी, बढी भाडा असुली […]
भर्खरै प्रकाशित
