सल्यान, १२ मंसिर । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा […]
गुरास अनलाइन
स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता भएका छन्। निर्वाचन आयोगका अनुसार ८० दलले दर्ताका लागि निवेदन दिएकोमा ७९ दल मात्र दर्ता भएका हुन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ऋषि कट्टेल नेतृत्वको एक दलबाहेक अन्य दल दर्ता भएका छन्। उक्त दल भने आवश्यक प्रक्रिया नपुगेकाले दर्ता अस्वीकार भएको आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
मन्त्री पछाई सहित एमालेका नेता, कार्यकर्ताको कपुरकोटमा संवाद हुँदै
सल्यान, ११ मंशिर । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा […]
स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई उपकरण
सल्यान, ११ मंशिर । विपद्का बेला तत्काल खोज तथा उद्धारमा […]
सामान्य उपचारका लागि घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता कम हुँदै
सल्यान, ११ मंशिर । ग्रामीण बस्तीमा सामान्य उपचारका लागि घण्टौँ […]
भर्खरै प्रकाशित
