सल्यान, ४ असोज । सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर २ […]
गुरास अनलाइन
कर्णाली प्रदेश सरकारले चैते दशैंका दिन प्रदेशभरि सार्वजनिक विदा दिएको छ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चैत ७ गते प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्थालगायत ठाउँमा विदा हुने जानकारी दिएको हो।
चैते दशैंका दिन संघीय सरकारले भने विदा दिएको छैन।
चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने चलन छ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
विज्ञान सिकाइलाई प्रतिस्पर्धासँग जोड्दै विद्यार्थी
सल्यान, १ असोज । विद्यालयमा पढाइने विज्ञान विषयलाई व्यवहारिक ज्ञान […]
युवाहरूको आफ्नै लगानी र श्रमदानबाट सल्यानमा प्रतीक्षालय निर्माण
सल्यान। सल्यानको शारदा नगरपालिका–१३ स्थित चलाउनेपानी, बागखोर बजारमा स्थानीय युवाहरूको […]
भलिबल संघ सल्यानको तेश्रो अधिवेशनबाट अध्यक्षमा चलाउने चयन
सल्यान, २७ भदौ । भलिबलको संस्थागत विकासलाई प्राथमिकता दिने प्रतिबद्धता […]
भर्खरै प्रकाशित
