सल्यान, साउन ११ । सल्यानमा एक बृद्धा मृत अवस्थामा फेला […]
गुरास अनलाइन
काठमाडौं– शनिबार अमेरिकाले प्रदान गर्ने डाइभर्सिटी भिजा अर्थात डिभीको नतिजा सार्वजनिक हुँदैछ ।
सन् २०२३ का लागि अमेरिकाले प्रदान गर्ने डिभीको नतिजा शनिबार राति पौने १० बजे प्रकाशित हुनेछ ।
यसका लागि डिभी भर्दा प्राप्त कन्फरमेसन नम्बर हाल्नुपर्ने छ ।
सन् २०२३ मा डिभी कार्यक्रमका लागि सन् २०२१ को अक्टोबर ६ मा आवेदन खुलेको थियो ।
डिभी भर्ने म्याद अघिल्लो नोभेम्बर ९ मा सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
कपुरकोटमा सडकबाट खस्यो अटो, पाँच जना घाइते
सल्यान, ११ साउन- सल्यानको कपुरकोट गाउँपालिका–३ स्थित कपुरकोट–किमुचौर सडकखण्डमा सोमबार […]
सुन्दैन राज्यः अझैसम्म भासिएर नदी सतहमा पुगेको पुलबाटै वारपार
सल्यान, ११ साउन । सल्यान र जाजरकोटको भौगोलिक सीमामा बग्ने […]
सल्यानमा लागूऔषधको जोखिम भित्रभित्रै बढ्दो
सल्यान , साउन ११ । सल्यानमा लागूऔषधको जोखिम भित्रभित्रै बढ्दै […]
भर्खरै प्रकाशित
