Are you prepared to experience the adventure of on-line casino […]
नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गाेबिन्द पुनले राष्ट्रिय युवा संघ नेपालको प्रथम नगर अधिवेशन मा एमाले फुटले सल्यानमा कुनै असर नपार्ने बताएका छन । उनले पार्टी फुटे पनि त्यो क्षेति पुर्ति भईसकेको र कतै पार्टी कम्जोर भयो कि भन्ने भ्रममा नपर्न सबै कार्यक्रतालाई अनुरोध गरेका छन् ।
उनले आउदो निर्वाचनमा नेकपा एमालेलाई झन बलियो देखेर डराएर अन्य पार्टीले मोर्चा बन्दि गरेको बताए । जति मोर्चा बन्दि गरे पनि एमालेको जित सुनिश्चित भएको दाबि समेत उनल गरे । अध्यक्ष पुनले समाज र देश बनाउना युवा शतिको खोचो भए भै पार्टी बलियो बनाउनुमा पनि युवाको भुमिका महत्वपुर्ण हुने भएकोले त्यो अनुसारले लाग्ना राष्ट्रिय युवा संघ नेपाल सल्यान र पालिका कमिटी अग्रह गरका छन् । आउदो निर्वाचनमा नेकपा एमाले लाई जिताउना युवा संघ नै क्रियाशिल भएर लाग्नु पर्ने भएकाले अब चुस्त दुरुस्त भएर लाग्ना उनले अनरोध गरे ।
कार्यक्रमा युवा संघ नेपालका सल्यान जिल्ला ईन्चार्ज मेघराज बस्नेत, एमाले प्रदेश कमिटी सदस्य मनोज प्रधान, मनोज सिंह, कुल बहादुर गिरी, नेकपा एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकी, जिल्ला कमिटी सदस्य महेश देवकोटा, चक्र बिएम, युवा संघ नेपाल सल्यानका संयोजक रुपक बुढा, अनेरास्ववियुका कर्णाली प्रदेश अध्यक्ष घनश्याम पुनं, एमाले छत्रेश्वरी गाउँकमिटी अध्यक्ष ज्ञान बहादुर खड्का, प्रेस चौतारी सल्यानका अध्यक्ष प्रकाश भण्डारी, युवा संघ नेपाल सल्यान क्षेत्र न ख संयोजक डिल्लीराज खड्का, लगायतले कार्यक्रमामा शुभकामना मन्तव्य राखेका थिए । नेकपा एमाले शारदा नगर कमिटी सचिव शुरेन्द्र बुढाको स्वागत मन्तव्य र युवा संघ नेपाल सल्यान शारदा नगर कमिटीका संयोजक प्रबिन घर्ति मगरका सभाअध्यक्ष भएको कार्यक्रमका संचालन सिभान श्रेष्ठले गरका थिए । कार्यक्रममा शारदा नगरपालिका भित्रका युवाहरुको सहभागिता रहेको ।