कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले लेखा समूहका कर्मचारीहरुको […]
१२ माघ। बुधबार सम्पन्न राष्ट्रिय सभा सदस्य कर्णाली प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार विजय भएका छन् । उनिहरूले एमालेका उम्मेदवार लाई परजित गरेका हुन । निर्वाचनमा अन्य तर्फ उदय बाेहाेरा (एकीकृत समाजबादी), अपांग/आदिबासीतर्फ नरबहादुर बिष्ट (माओबादी केन्द्र) र महिलातर्फ दुर्गा कुमारी गुरूङ(काग्रेस) बाट निर्वाचिन भएका छन् ।
चार वर्षे कार्यकाल पूरा गरेका १९ राष्ट्रिय सभा सदस्यका लागि बुधबार मतदान भएको थियो। सात प्रदेशमा सात महिला, तीन दलित, दुई अपांगता तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा थिए।