नेकपा एकीकृत समाजवादीकि नेतृ राम कुमारी झाँक्री सल्यान आउदै

३० भाद्र २०७८

३० भाद्र|नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कि केन्द्रिय सदस्य राम कुमारी झाँक्री सल्यान आउने भएकी छ्न  ।

बुधबार सल्यानको बनगाड कुपिण्डेमा हुने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्न उनी सल्यान आउने भएकी हुन ।

कार्यक्रममा पार्टीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा हुने र कार्यक्रमलाइ केन्द्र, प्रदेश र जिल्लास्तरका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ।



कार्यक्रम दिउसोँ सल्लिबजारमा हुने छ ।

प्रतिक्रिया दिनुहोस