लिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् । राजनीतिमा […]
कर्णाली प्रदेश सरकारले चैते दशैंका दिन प्रदेशभरि सार्वजनिक विदा दिएको छ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै चैत ७ गते प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालय, शिक्षण संस्थालगायत ठाउँमा विदा हुने जानकारी दिएको हो।
चैते दशैंका दिन संघीय सरकारले भने विदा दिएको छैन।
चैत शुक्ल अष्टमीका दिन चैते दशैं मनाउने चलन छ।