सल्यान, १० असोज । सल्यानको लान्तीमा ट्रेक्टर र मोटरसाईकल एक […]
जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्डले ९ वटा सरकार असफल पारिसकेको र पार्टी टुक्र्याउन मात्रै जानेको आक्रोस व्यक्त गरेका छन् । ओली समूहको नेेेकपा कास्कीले पोखरामा गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले प्रचण्डलाई लक्षीत गर्दै कसैको गोठालो हुन नसकीने बताएका छन्।
जुन पार्टीको नेता ३३ वर्ष सम्म अध्यक्ष हुनुन्छ, कुनै महाधिवेशन चुनावको सामना गर्नु नपर्ने अनि आफै टिका लगाएर आफै घोषणा गर्ने । अनि माओवाद लिगेसीको कुरा गर्ने ।’सबैले सर्वसम्मत भएको नेतालाई मान्दा लिगेसी छाडेको हुन्छ भन्दै मन्त्री रायमाझीले प्रश्न गरेका छन्।वहाँहरुले मान्दा लिगेसी छाडेको नहुने हामीले त्यही संस्थापनालाई मानिरहँदा लिगेसी छाडेको हुने रआफुले बनाएको प्रधानमन्त्रीलाई सडकमा पर्छाने कोसिस गरेपछि संसद विघटन गरेको मन्त्री राईमाझिले उल्लेख गरेका छन्
उनले अगाडि भनेका छन्: ‘”प्रधानमन्त्री केपी ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट निकालेर सडकमा लौजान खोज्नुभएको थियो, उहाँहरु आफै सडकमा जानुभयो ।”