सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
प्रहरीले नेता असल क्षेत्रीको घरमा पक्राउ पुर्जी टाँस गरेको छ। प्रहरी निरीक्षक विष्णुहरि फुयालको जाहेरीमा नुवाकोट जिल्ला अदालतबाट उक्त पक्राउपुर्जी टाँस गरिएको हो । १३औं पटकको पक्राउपुर्जी मा नेता असल क्षेत्री लाई आगो लगाएको सम्बन्धी कसुर गरेको भनिएको छ । आफ्नो नाममा पक्राउ पूर्जी जारी गरिएको भन्दै नेता असल क्षेत्रीले सामाजिक सञ्जाल मार्फत सरकारले जतिसुकै दुःख दिए पनि जेलनेल, हिरासत, झुटा मुद्दालगाउदैमा कुनै हालतमा आस्था र विश्वास परिवर्तन हुन नसक्ने जनाएका छन ।