सल्यान, २४ असोज । चाडपर्वमा यात्रु ठगी, बढी भाडा असुली […]
गुरास अनलाइन
१४ साउन,२०७७
बंगलाचुली गाउँपालिका ५ दाङ मा बुधबार बिहानपख करिव तीन बजेतिर गएको पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी सुमित खड्का का अनुसार पहिरोले सोहि गाउँपालिका ५ बस्ने देवीराम नेपालीको घर पुरिएको हो । पहिरोमा परि मृत्यु हुनेमा २४ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुस्मा हरेकी छन ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
स्क्रब टाइफसका संक्रमित ६४५ पुगे, एकैदिन थपिए ५५ जना
सल्यान, १९ असोज । सल्यानमा स्क्रब टाइफसको संक्रमण महिलामा बढी […]
युवा संघ सल्यानको १२ औँ अधिवेशन श्रीनगरमा, नयाँ नेतृत्व चयन हुने
सल्यान, १७ असोज । सल्यानमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा […]
हुलाक कार्यालय कपुरकोट बन्यो ‘स्मार्ट हुलाक’
सल्यान, १६ असोज । सल्यानको कपुरकोट गाउँपालिका स्थित पालिकास्तरीय हुलाक […]
भर्खरै प्रकाशित
