अविरल बर्षाका कारण निरन्तर परिरहेको पानीले राप्ती राजमार्ग अन्तरगत सल्यान-दांग […]
प्रधानमन्त्री केपि शर्मा ओलिले आदिकवि भानुभक्तको जन्मोत्सबमा अयोध्या नेपालमा पर्छ र भगवान श्रीराम को जन्मभुमी बिरगंज पश्चिमको ठोरिमा पर्छ भनेपछी यो कुराले नेपाल र भारतमा तरङ्ग उत्पन्न गरेको छ । सो भनाइलाइ लियर नेपालको जनकपुरमा प्रधानमन्त्री को भनाइ गैह्रजिम्मेवार भन्दै प्रदर्शन भएका छ्न भने भारतका विभिन्न ठाउमा पनि प्रदर्शनहरु भएका छ्न ।
यसैबिच विश्व हिन्दु संघका मान्छेले भारतको बनारसमा एकजना नेपाली को जबर्जस्ती शिरमुण्डन गरेर टाउकोमा जय श्रीराम लेखिदिएको र नेपालका प्रधानमन्त्री र नेपाल बिरुद्द नारा लगाउन लगाएको बताइयको छ। उक्त भिडियो भिडियो क्लिप विश्व हिन्दु सेनाले सार्बजनिक गरेलगत्तै विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध प्रहरीले एफआईआर दर्ता गरेेेेको र नेपाली राजदुत सङ्ग कुराकानिको क्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले दोषिलाइ कारबाही गर्ने बतायको खबर अनलाइनखबर ले दिल्लिका लागि नेपाली राजदुत निलाम्बर आचार्यलाइ उधृत गर्दैलेखेको छ।