एयर अरेबियाको विमानबाट आइपुगे १६८ जना नेपाली

कोरोना संकटका कारण विश्वभरि लकडाउन भएपछि रोकिएका १६५ जना नेपाली नागरिक दुवै (UAE) बाट आज काठमाडौ आईपुगेका छन् । दुबईमा अलपत्र उनीहरुलाई लिएर आएको एयर अरेबियाको विमान शुक्रबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो

त्रिभुवन विमानस्थल अध्यागमन प्रमुख सागर आचार्यले सारजाह विमानस्थलबाट आएको एयर अरेवियाको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जानकारी दिएकाछन ।

प्रतिक्रिया दिनुहोस