बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
बैशाख १६, सल्यान|कोरोना संक्रमण बाट सल्यानमा थप एक जनाको म*त्यु भएको छ।
केही दिन अघि जिल्ला अस्पतालमा कोरोना पोजेटिभ देखिएका शिद्ध कुमाख गाउँपालिका वडा नम्बर २ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृ*त्यु हो । जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार होम आइसोलेसनमा बसेका उनलाई गएराती स्वास प्रस्वासमा समस्या भएपछि परिवारले राती करिब ८ बजे अस्पताल पुर्याएका थिए ।
अस्पतालमा अक्सीजन दिने क्रममै उनको मृत्यु भएको हो ।
यो संगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या सल्यानमा पनि ३ पुगेको छ ।
