In tһe eѵer-evolving universe οf gambling, wheгe instauration is discover […]
सल्यान, ८ चैत्र ।
प्रेस चौतारी सल्यानले आसन्न पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा छलफल गरेको छ । चौतारिका जिल्ला संयोजक सन्तोष जिएमको अध्यक्षतामा भएको बैठकमा सल्यान जिल्लाको पत्रकारितालाइ मर्यादित ढंगले अगाडि बढाउनका लागि चौतारिले नेतृत्व लिनु पर्ने विषयमा छलफल भएको चौतारिका कर्णाली प्रदेश सदस्य प्रकाश भण्डारिले जानकारी दिए ।
जसका लागि प्रेस चौतारी एक ढिक्का भइ अन्य संगठनसंग पनि सहमती र सहकार्यका साथ अगाडी बढ्ने निर्नय भएको उनले जनाए । चौतारिका प्रदेश कमिटिका सदस्यहरु सहित कपुरकोटमा आइतबार बैठक बसेको हो । बैठकले जिल्ला संयोजक सन्तोष जिएमको नेतृत्वमा अन्य पक्षसंगको छलफल र सहमतिको प्रयासलाइ अगाडि बढाउने निर्णय गरेको हो ।