सल्यान, ८ पुस । करदाता सेवा कार्यालय सल्यानले पाँच महिनाको […]
गुरास अनलाइन
सल्यान, फागुन १२ । सल्यानबाट १ वर्ष अवधिमा करीब पौने ३ करोड रुपैयाँ बराबरको बेसार निकासी भएको छ । जिल्लाबाट कुल २ करोड ७० लाख ७५० रुपैयाँ बरारबरको बेसार निकासी भएको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ ।

सल्यानमा उत्पादित अदुवाजस्तै बेसारले पनि राम्रो बजार पाउन थालेको कार्यालयले बताएको छ । कार्यालय प्रमुख महेश आचार्यले जिल्लामा उत्पादित बेसार बीउ र खाद्य प्रयोजनका लागि जिल्ला बाहिर निकासी हुने गरेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
दमाचौर साना किसान सहकारीको बार्षिक साधारणसभा: तरकारी, फलफुल र पशुपालनमा बढी लगानी
सल्यान, ६ पुस । ग्रामीण क्षेत्रका कृषकहरुलाइ एकजुट गर्दै संचालन […]
सल्यानमा विद्युत सेवाः ७९ प्रतिशत घरधुरीसम्मको पहुँच र बाँकी कार्यहरू
सल्यान, २२ मंशिर । सल्यानमा अब २१ प्रतिशत घरधुरीमा मात्रै […]
छत्रेश्वरी गाउँपालिकाले थेसिस गर्ने विद्यार्थीलाई २५ हजार सहयोग गर्ने
सल्यान, २२ मंशिर । सल्यानको छत्रेश्वरी गाउापालिकाले आफ्नो पालिकाभित्रका स्नातकोत्तर […]
भर्खरै प्रकाशित
