नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
गुरास अनलाइन
२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको चार वर्षे कार्यकाल सकेर सोमबार बिदाई हुन लाग्नुभएको छ। कार्यकारी निर्देशक घिसिङको कार्यकाल आजै सकिने भएकोले नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकको सरकारले आज टुङ्गो लगाउँदैछ । जनता को बहुमतले कुलमानलाई नै पुनः निरन्तरता दिनुपर्ने आवाज उठाईरहेका बेला सरकारले भने आलटाल गरिरहेकोले प्राधिकरणमा नयाँ प्रमुख को बन्छ भन्ने चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न
(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
सल्यानबाट प्रतिनिधीसभाका लागि एमालेको तर्फबाट प्रदेश अध्यक्ष गुलावजंग शाह एकल सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह […]
एमाले सल्यानबाट आठ प्रतिनिधि सर्वसम्मत चयन
सल्यानबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनका लागि […]
भर्खरै प्रकाशित
