सल्यान, १९ असोज । सल्यानमा स्क्रब टाइफसको संक्रमण महिलामा बढी […]
गुरास अनलाइन
बलिउडको चर्चित फिल्म बाहुबलि का निर्देशक एसएस राजामौली लाई कोरोना भाइरस को संक्रमण भएको छ। उनी र उनका परिवारका केही सदस्यलाई कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको राजामौलीले ट्वीट गरेर जानकारी दिएका छन् । उनी अहिले आफूहरु होम क्वारेन्टिनमा बसिरहेको र अहिले आफूहरूको अवस्था सामान्य रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
सल्यानका ६ पालिकामा स्क्रब टाइफस, संक्रमितमा ६९ प्रतिशत महिला
शंकर केसी, सल्यान, ११ असोज । सल्यानमा स्क्रब टाइफसका ३५५ […]
दार्मामा स्क्रबटाइफसको संक्रमण तिब्र, ७ को मृत्यु, प्रभावित क्षेत्रमा टोलि
सल्यान, ६ असोज । सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफसको सङ्क्रमण तीव्र […]
२०९ जनालाइ चस्मा वितरण, पाँचजनामा मोतिविन्दु
सल्यान, ५ असोज । भौगोलिक विकटता र चेतनाको अभावका कारण […]
भर्खरै प्रकाशित
