सल्यान, ११ भदौ । भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि […]
गुरास अनलाइन
२४,पौष सल्यान । नेकपा एमाले सल्यानको अध्यक्षमा गोविन्द पुन चयन भएका छन । पौष २३ गते उद्घाटन भएर २४ गते बन्द सत्रमा प्रवेश गरेको अधिबेशन बाट ८३ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । कमिटीको अध्यक्षमा गोबिन्द पुन, उपाध्यक्षमा भिम बहादुर सेन, सचीवमा ओज बहादुर बुढाथोकी, उपसचिव : दान बहादुर केसी र पुष्पा कुमारी बोहरा चयन भएका छन ।
निर्वाचित जिल्ला कमिटीको आजै सपथ ग्रहणको तयारी गरिएको छ ।

UML SALYAN
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
गंगादेवका वृद्धलाई बाफुखोलाले बगाउँदा मृत्यु, अर्का एकजना घाइते
सल्यान, भदौ ८ – सल्यानको बाफुखोलाले बगाउँदा एक जनाको मृत्यु […]
गरिमालाइ न्याय र बालसुरक्षाको माग गर्दै सल्यानमा विद्यार्थी प्रदर्शन
सल्यान, ८ भदौ । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको […]
भेरीमा बेपत्ता चालकको शव सुर्खेतमा फेला, दुर्घटनामा रास्वपा सभापतिको मृत्यु
सल्यान, ३ भदौ । सल्यानको भेरी नदीमा जीपसहित खसेर एक […]
भर्खरै प्रकाशित
