सल्यान, १५ साउन । एक बर्षको अवधिमा सल्यानबाट चार […]
गुरास अनलाइन
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई लक्षित गर्दै आज रुपन्देहीमा ढुंगा प्रहार भएको छ । मोतिपुर औद्योगिक करिडोरको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेलमाथि लक्षित गर्दै ढुंगा प्रहार भएको हो ।
ढुंगा प्रहारपछि प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा केही घाइते भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
नयाँ बिद्यालय भवन: ग्रामीण क्षेत्रको गुणस्तरीय शिक्षा पहुँचमा योगदान
सल्यान, १४ साउन । नयाँ पक्की भवनसँगै सल्यान छत्रेश्वरीको सरस्वती […]
देशकै प्रमुख बजारहरुमध्ये कपुरकोट तरकारी बजारमा यस्तो छ मंगलबारको मूल्य
शंकर केसी, सल्यान, १२ साउन । देशकै ठूला तरकारी बजारहरु […]
पर्याप्त वर्षा नहुँदा खडेरीको चपेटामा पश्चिम सल्यान
सल्यान, १२ साउन । सल्यानको पश्चिमी क्षेत्र लामो समयदेखि पर्याप्त […]
भर्खरै प्रकाशित
