बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
सल्यानकाे बागचाैर नगरपालिकाको कार्यालय अगाडि नाराबाजी भएको छ ।
नगरपालिकाले कृषि प्राविधिक को लागि खुल्ला गरेको विज्ञापनको परीक्षामा शंकास्पद प्रश्नपत्र बनाएको भन्दै परीक्षार्थीहरुले आइतबार कार्यालयको अगाडि नाराबाजी गरेका हुन्।

नगरपालिकाले तयार पारेको वस्तुगत प्रश्नहरूको सहि उत्तरमा विभिन्न ३ तरिकाले संकेत गरिएको परीक्षार्थीको आरोप छ।
उनिहरुले परिक्षा रद्द गर्नुपर्ने र परिक्षा समितीका कर्मचारीले राजिनामा दिनुपर्ने लगाएतका नारा लगाएका छन् ।
