सल्यानमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जना घाइते भएका […]
२४,पौष सल्यान । नेकपा एमाले सल्यानको अध्यक्षमा गोविन्द पुन चयन भएका छन । पौष २३ गते उद्घाटन भएर २४ गते बन्द सत्रमा प्रवेश गरेको अधिबेशन बाट ८३ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । कमिटीको अध्यक्षमा गोबिन्द पुन, उपाध्यक्षमा भिम बहादुर सेन, सचीवमा ओज बहादुर बुढाथोकी, उपसचिव : दान बहादुर केसी र पुष्पा कुमारी बोहरा चयन भएका छन ।
निर्वाचित जिल्ला कमिटीको आजै सपथ ग्रहणको तयारी गरिएको छ ।

UML SALYAN