ब्राइट रोज ल्याण्ड बोर्डिङ स्कुल बा. न. पा २ बागचौरको […]
११ मंसिर, सल्यान ।नेकपा (माओवादी केन्द्र) बागचौर नगरपालिका नगर कमिटीको दाेस्राे नगर सम्मेलन उद्घाटन समारोह सम्पन्न भएकाे छ ।
संघिय सांसद माननीय टेकबहादुर बस्नेत ज्यु को प्रमुख आतिथ्यमा पानसमा बत्ती बालेर तथा ब्यानर पढेर कार्यक्रमकाे उद्घाटन गर्नुभएको हो।
जनकल्याण नमुना मा.वि. थारमारेकाे सभाहलमा कार्यक्रम सुरू भएकाे छ ।
कार्यक्रममा नेपाल कम्युनिषट पार्टी माउबादी केन्द्रका केन्द्रीय सदस्य तथा माननीय टेकबहादुर बस्नेत, प्रदेश सदस्य टिकाराम वली दर्शन, नगर प्रमुख लाेकमान बुढाथोकी र,उपप्रमुख कल्पना पुन लगायत दर्जनौं नेता तथा कार्यकर्ताकाे बाक्लो उपस्थिति रहेकाे छ ।