काठमाडौं । नेपालको सबैभन्दा पवित्र धार्मिक तीर्थस्थल मानिने पशुपतिनाथ क्षेत्रलाई […]
गुरास अनलाइन
१८ भदौ|बत्ती बाल्ने क्रममा करेन्ट लागेर दाङमा एक पुरुषको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार तुलसीपुर–१० पढ्ढा निवासी ५२ वर्षीय सुरेश डाँगीको आज शुक्रबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।
बिहान पौने ७ बजेतिर आफ्नै घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
कलाकार शेरबहादुर डाँगीलाई ‘चन्द्रमधु गीत सङ्गीत पुरस्कार’ प्रदान गरिने
राप्ती साहित्य परिषद् केन्द्र, घोराहीले यस वर्षको प्रतिष्ठित ‘चन्द्रमधु गीत […]
अभिभावकको गुनासो बढेपछि बागचौरमा आइतबार पनि पढाई हुने
सल्यानको बागचौर नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरू […]
बागचौरमा नगरस्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न
बागचाैर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगरस्तरीय अतिरिक्त […]
भर्खरै प्रकाशित
