बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
गुरास अनलाइन

२७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताको बीचमा बस्न चाहेकोले दुई/ चार वर्ष काठमाडौंभन्दा बाहिर बस्ने बताएका छन् । बिहीबार पेरिसडाँडामा स्वास्थ्यकर्मी संघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सम्बोधनको क्रममा उनले भने,‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई÷चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु ।’
प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
सल्यानका ८३ वटै वडामा एमालेको सशक्त परिचालन, टोलटोलमा चुनावी सरगर्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न
(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
सल्यानबाट प्रतिनिधीसभाका लागि एमालेको तर्फबाट प्रदेश अध्यक्ष गुलावजंग शाह एकल सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह […]
भर्खरै प्रकाशित
