ओली पक्षले बयल गाढा चुनाव चिन्ह लियर जनता माझ जानुपर्छ । ‘मन्त्री ज्वाला ‘

२०७७ पुष २१ गते मङ्गलवार

२१,पुष/ सल्यान नेकपा (प्रचण्ड- माधब) समुहका नेता तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सुर्य चिन्ह र नेकपा हाम्रो भयकाले केपि शर्मा ओलिले बयल गाढा चुनाव चिन्ह लियर जनता माझ जानुपर्ने बताएका छन ।

मंगलबार नेकपा (प्रचण्ड -माधव)पक्षधर बिद्यार्थी तथा युवा संगठनले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै मन्त्री ज्वालाले दुई तिहाई भन्दा बढी केन्द्रिय सदस्य (प्रचण्ड -माधब )पक्षतिर भयको दावी गर्दै, पाटी फुटनुमा पनि केपि शर्मा वलीको हात रहेको उनले बताए । उनले प्रधानमन्त्री सगँ कम्युनिष्ट सिद्धान्त समेत नभयको आरोप लगाए।
आफुहरुले बयल गाढा चढेर अमेरिका पुगिदैन भनेको कुरा स्मरण भयको भन्दै चुनाव चिन्ह र पाटिमा  अाँखा नलगाउन चेतावनी समेत दियका छन । कामै नगरी उखान टुक्का मात्र भन्नेहरु चुनावमै जाने हो भने बयल गाढा चुनाव चिन्ह लियर जानुपर्ने उनको तर्क छ ।

 

मन्त्री प्रकाश ज्वाला

प्रतिक्रिया दिनुहोस