नेकपाको विवादलाई लिएर पार्टी कार्यालय सल्यानमा तालावन्दी

७ पुष २०७७, मंगलवार

नेकपाको विवादलाई लिएर सल्यानमा  पार्टी कार्यालयमा कार्यकर्ताले तालावन्दी गरेका छन ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ले संसद विघटन गरेसँगै नेकपाको विवाद झन् बढ्दै गएको छ।  जसले नेकपाका नेताहरुले  आफू निकट संगठनका भेलाहरु गरिरहेका छन्।

सल्यानमा पनि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली समूह विषको तनाव उग्र बनेपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ  ।

पार्टी कार्यालयमा तालाबन्दी भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको  नेकपाका एक जिल्ला कमिटि सदस्यले बताइका छन ।

प्रतिक्रिया दिनुहोस