बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले साइबर सेक्युरिटी सेन्टर स्थापनामा गर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल जोशीले एक भर्चुअल कार्यक्रममा बोल्दै यही आर्थिक वर्षमै साइबर सेक्युरिटी सेन्टर स्थापना हुने जनाएका छन। साइबर सेक्युरिटी सेन्टर स्थापना गर्नु भनेको बृहत् र संवेदनशील काम भएकाले अहिले डिपिआर को कार्य अगाडि बढिरहेको उनले बताए ।
विद्युत, पानी जस्तै इन्टरनेटलाई पनि मानिसको लागी अत्यावश्यक सेवा अन्तर्गत पर्ने भईसकेको भन्दै अब इन्टरनेटलाई अत्यावश्यक सेवाको रुपमा राख्ने तयारी भइरहेको पनि सहसचिव जोशीले जनाएकाछन।
