बागचौर नगरपालिका क्षेत्रभित्र सञ्चालित संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने […]
गुरास अनलाइन
गाई काटिरहेको अवस्थामा नुवाकोटमा दुई जना ब्यक्ति पक्राउ परेका छन् । नुवाकोट र प्रहरी चौकी झिल्टुङबाट खटिएको प्रहरीले गाई काटिरहेको अवस्थामा बेलकोटगढी नगरपालिका वडा नं ५ का ६५ वर्षीय कृष्ण सार्की र ५१ वर्षीय नेगले मिजार लाई पक्राउ गरेको हो । गाई काट्नका लागि प्रयोग गरिएको २ थान खुकुरी समेत उनीहरुको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार
सल्यानका ८३ वटै वडामा एमालेको सशक्त परिचालन, टोलटोलमा चुनावी सरगर्मी
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सल्यानमा प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी […]
एमाले सल्यानले महाधिवेशनको सन्देश तल्लो तहसम्म पुर्याउदै, छत्रेश्वरीमा कार्यक्रम सम्पन्न
(एमाले) सल्यानले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश तल्लो तहसम्म […]
सल्यानबाट प्रतिनिधीसभाका लागि एमालेको तर्फबाट प्रदेश अध्यक्ष गुलावजंग शाह एकल सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीका अध्यक्ष गुलाबजंग शाह […]
भर्खरै प्रकाशित
